मङ्लबार, बैशाख २५, २०८१

नेपाल प्रहरीका ५२ जना एसपी र ५७ जना डिएसपीको सरुवा को कहाँ ?  {सूची सहित}

काठमाडौं असार ९,

प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक {एसपीे} र ५७ जना प्रहरी नायब उपरीक्षक {डिएसपी}को सरुवा गरेको छ। प्रहरी मुख्यालको तर्फबाट  असार ८ मा भएको   निर्णय अनुसार  ति प्रहरी अधिकृतको सरुवा  भएको  सरुवा सूचीमा  पत्रमा  उल्लेख गरिएको  छ।

५२ जना प्रहरी उपरीक्षक [एसपीको] सरुवा सूची : 
सरुवा सूची अनुसार  एसपी सन्तोष खड्काको प्रहरी प्रधान कार्यालय विशेष व्युरोमा ,  शिव कुमार श्रेष्ठ   महानगरीय प्रहरी परिसर भक्तपुरमा   र  एसपी ओम रानाको नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवामा र दानबहादुर कार्कीको कपिलवस्तुमा सरुवा भएको छ।

५७ जना प्रहरी नायब उपरीक्षक [डिएसपीको] सरुवा सूची:

 त्यस्तै  सरुवा भएका   ५७ प्रहरी उपरिक्षकको सरुवा सूचीमा  उल्लेख  भएअनुसार  डीएसपी प्रमेश बिष्टको महाराजगञ्ज वृत्तमा  सरुवा भएको  छ भने   कीर्तिपुर वृत्तमा ठाकुरप्रसाद पोखरेल  लैनचौर वृत्तको  दुर्गाप्रसाद दाहाललाइ पजम्मेवारी दियएको  छ।   त्यस्तै   भरत श्रेष्ठलाइ   सिंहदरबार वृत्त,   मिलन केसीलाइ  स्वयम्भु वृत्तर मीमबहादुर लामालाइ   नयाँ बानेश्वर वृत्तको जिम्मेवारी दिईएकोछ भने  नवीन कार्कीलाइ   अख्तियार टंगालमा  पठाइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031