मङ्लबार, बैशाख २५, २०८१

राजधानीमा प्रहरी हस्तक्षेपका वावजुद पनि ओली सरकार विरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं जेठ २६/ अनुप प्रधान

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले एमालेका अध्यक्ष केपी ओली नेतृत्वको काम चलाउ सरकारले पछिल्लो समय संविधान   विपरित गर्दै आएको अनेकौ कदम विरुद्ध प्रर्दशन गरेको छ।

पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले मन्त्रिपरिषद्को  गत  जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्ण संगै प्रधानमन्त्री केपी ओलीले संविधानको मर्म विपरित पछिल्लो पटक गरेको मन्त्रिपरिषदको पुर्नगठन, चुरे दोहन, मूल्यबृद्धि लगायतका दर्जनौ विषयको विरोधमा ओली सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन संगै सरकार विरोधी अनेकौ नारा वाजी गरेको थिए ।

प्रदर्शनको क्रममा भएको प्रहरी हस्तक्षेपसंगै पुतलीसडकस्थित शंकरदेव क्याम्पस परिसर केहि समयका लागि तनावग्रस्त भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031