बुधबार, अशोज १२, २०७९

उपत्यकामा ९१५ जना सङ्क्रमितको पहिचान , १३१२ को ICU र ३७५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं जेठ २६,
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरका ८५ जना पुष्टि भएको रहेको जानकारी दिएको छ ।

साथै उपत्यका विभिन्न अस्पतालमा १३१२ जना संक्रमितको आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031