मङ्लबार, बैशाख ११, २०८१

उपत्यकामा ९१५ जना सङ्क्रमितको पहिचान , १३१२ को ICU र ३७५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं जेठ २६,
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरका ८५ जना पुष्टि भएको रहेको जानकारी दिएको छ ।

साथै उपत्यका विभिन्न अस्पतालमा १३१२ जना संक्रमितको आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।