मङ्लबार, बैशाख २५, २०८१

राजधानीमा उपप्रधानमन्त्री महतोको पुतला दहन

काठमाडौं जेठ २२
नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएसंगै पदभार ग्रहणको क्रममा मन्त्री महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिदै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी भइरहेको बताएका थिए।

मन्त्री महतोको अभिव्यक्तिको विरोधमा माधव नेपाल निकट विद्यार्थी समूह सडकमा ओर्लिएको हो। विद्यार्थी समूहले आज राजधानीमा महतोको पुतला जलाउनुको साथै मन्त्री महतो राष्ट्रघाती भएको चर्को नरावाजी गरेका थिए। त्यसक्रममा प्रहरी र विद्यार्थी समूहवीच घम्साघम्सी भएसंगै प्रहरीले माधव विद्यार्थीलाई पक्राउ गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031