शुक्रबार, अशोज २१, २०७९

मेरो भनाईलाइ गलत अर्थ लाग्ने गरी बङ्ग्याइयो, म सदैव राष्ट्रिय अखण्डताप्रति प्रतिवद्ध छु : उपप्रम महतो

काठमाडौं जेठ २३ ,

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले आफुले पदभार ग्रहण्को समयमा दिएको अभिव्यक्तिलाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार गरिएको बताएका छन ।

मन्त्री महतोले शनिवार मन्त्रालयको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै आफ राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु भन्द्र आफ्नो भनाइलाय नियोजित रुपमा प्रचर गरिएको जनाउ दिएका छन।

स्मरण रहोस मन्त्री महतोतले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिदै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी भइरहेको बताएका थिए। जुन अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031