बुधबार, बैशाख २६, २०८१

भेलामा मुखरित आवाजलाइ सम्बोधन गर्दै खनाल-नेपाल समूहले भावी कार्यदिशा तयार गर्ने

काठमाडौं चैत ५ ,
नेकपा एमालेको खनाल नेपालसमूहको बुधवारबाट शुरु दुइ दिने राष्ट्रिय कार्यकर्ता भेला आज पनि जारी रहेको छ । आजको समापन सत्र सहितको भेलाले पार्टीको भावी कार्यदिशा तय गर्ने सम्वद्ध पक्षले जनाएकोछ ।

बुधवारको भेलामा पार्टीमा मौलाएको ओलीको एकलोटी प्रवृतिलाइ समाप्त पार्नका लागि अन्तरसंघर्ष संगठनका आधारमा पालिका तहसम्म समानान्तर कमिटी आवश्यक रहेको आवाज समेत मुखरित भएको बुझिएको छ ।

त्यस्तै आज समापन हुने भेलाले उठान भएक यस्तै आवाजहरुलाइ सम्बोधन गर्दै समूहले भावी कार्यदिशा तयार गर्ने योजना खनालल माधव समूहको रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु