शनिबार, जेष्ठ २९, २०७८

आज सत्तारुढदल एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं चैत ५ ,
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी [एमाले] को विहान ११ बजे बस्ने गरि संसदीय दलको बैठक आव्हान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताईएको उक्त बैठकमा सम्वद्ध सबै सांसदहरुलाई उपस्थित हुन सकुर्लर गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै प्रमुख सचेतक भट्टराईले बैठकमा खनाल नेपाल पक्षका सांसदहरुलाई पनि खबर गरिएको जनाउ दिदै उहाँहरु बैठकमा आउने नआउनेबारेमा कुनै प्रतिक्रिया आइनसकेको जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु