बिहिबार, बैशाख १३, २०८१

आज सत्तारुढदल एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं चैत ५ ,
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी [एमाले] को विहान ११ बजे बस्ने गरि संसदीय दलको बैठक आव्हान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताईएको उक्त बैठकमा सम्वद्ध सबै सांसदहरुलाई उपस्थित हुन सकुर्लर गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै प्रमुख सचेतक भट्टराईले बैठकमा खनाल नेपाल पक्षका सांसदहरुलाई पनि खबर गरिएको जनाउ दिदै उहाँहरु बैठकमा आउने नआउनेबारेमा कुनै प्रतिक्रिया आइनसकेको जनाएकोछ ।