मङ्लबार, बैशाख २५, २०८१

७३ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार नाघ्यो

काठमाडौ फागुन १७,
पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना नयाँ संक्रमित थपिएका छन् भने यसवीचमा ६४ जनामा सक्रमित निको उपचार पछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले संक्रमणका कारण थप ३ जनाको मृत्यु भएसंगं नेपालमा संक्रमणका कारण् मृत्यु हुनेको सख्या दुई हजार ७७७ पुगेको जनाएको छ ।

त्यस्ते मन्त्रालयको आज पहिचान भएका संक्रमित संगै मुलुकमा २ लाख ७४ हजार २१६ पुगेको जानकारीदिदै यसमध्ये २ लाख ७० हजार ४७१ जना निको भएको जनाएके छ। मन्त्रालयको विवरण अनुसार पछिल्लो समय ९६८ जना सक्रिय रहेको जनाएको छ भने ९६८ जना आइसोलेशनमा र रहेको उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु