आइतवार, जेष्ठ ३०, २०७८

प्रम ओलीले भने- आफुमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला

काठमाडौ फागुन १७,
प्रधानमन्त्री केपी ओलीले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम प्रति लक्षित हुँदै आफ निकट प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आफूमाथि शारीरिक हमला हुन सक्ने संभावना औल्याएकाछन् ।

त्यस्तै उहँँले आफुमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला भनी कार्यकर्ताको मन बुझाउदै हिजोको दिनमा आफुले राजनीतिमा ल्याएकै व्यक्तिले आफु विरुद्ध अनेकन तिकडम गर्दै हिडेकोमा ग्लानी समेत अनुभुत भएको बताउनसभयो ।

त्यस्तै गरि प्रचण्ड पति लक्षित हुँदै ओलीले दरबार र खराब मानिसहरुसँग बाक्लो साँठगाँठ रहेकै कारण पार्टी कब्जा गर्न खोजेको
बताए । साथै सुतली बम पड्काएर जनता तर्साउनने काम बन्द गर्न विप्लव समूहलाइ आग्रह गर्दै भयरहित देश बनाउने अभियानमा लाग्न आग्रह गरे ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु