मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौ मंसिर १७,
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफुलाइ प्रहरीले नियन्त्रणमा लिसंगै नेता पौडेलले सामाजिक सञ्जालमार्फत‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस भनने स्थिती अपडेट गनुभएकोछ । त्यस्तै पुल उद्घाटनको क्रममा सिर्जना भएको विवादसंगै सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930