मङ्लबार, बैशाख १८, २०८१

क्रिशल र एलीनाको लगन जुरेर

काठमाडौ असोज २५,

अहिलेका चर्चित जोडी गाएक क्रिशल कंडेल तथा गायीका एलीना चौहानको सुमधुर आवाजमा सजिएको गीत ” लगन जुरेर ” म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ,

करुणा कंडेल को निर्माण रहेको यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम सुबेदीले गर्नु भएको छ। गीतमा कलाकार गायक क्रिशल कंडेल तथा गायीका एलीना चौहान, खेम बा को अभिनय संगै गीतकार गणेश उप्रेतीको समेत अभिनय रहेको छ ।

त्यस्तै म्युजिक भिडिओ को निर्देशन शक्ति प्रजोल घिमिरे गर्नु भएको छ भने कोरियोग्राफअर मा प्रबिन थापा रहेका छन ।