मङ्लबार, बैशाख २५, २०८१

उपत्यकामा नक्कली नोटको विगविगी, ललितपुरमा १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

काठमाडौं असोज १, 
ललितपुर महानगरपालिका- १४ ताल्छीखेलबाट हेर्दा सक्कली लाग्ने तर नक्कली १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमाआएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो ।

अनुसन्धानको क्रममा ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १र१ थान सक्कली नोट राखेको फेला जनाउदै नक्कली नोटका कारोवारी  फरार रहेसंगै  निजको खोजी संगै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उपत्यकामा नक्कली नोटको विगविगी ललितपुरमा १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031