सोमवार, बैशाख १७, २०८१

प्रतिनिधि सभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण]

काठमाडौं चैत ६,
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।  आजको बैठकमा सासंदहरुले उठान गरेको विविध विषमा प्रम प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । निर्धारित समय भन्दा केहि समय  बैठक  ढिला सुरु भएको हो ।