बिहिबार, बैशाख २७, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ बुँदे निर्णय

 काठमाडौं फागुन ३०,
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको १३ बुँदे निर्णय सार्वजनिक भएको छ। सार्वजनिक निर्णय अनुसार पछिल्लो पटक परिवर्तित सत्तसमकिरण पछि मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्दै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमार्फत नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समIf क्रमस मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न सिफारिस गरेको सरकारका प्रवक्ता रेखा शर्माले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बताउनुभयो । त्यसक्रममा प्रवत्तला शर्माले फागुन  २४ गते भएको दुए बुँदे निर्णय समेत सार्वजनिक गर्नुभएको थियो ।

  मन्त्रिपरिषद् बैठकका १५ निर्णयः