बुधबार, बैशाख २६, २०८१

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक

 काठमाडौं फागगुन २७,
संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आज सार्वजनिक निर्वाचनको तालिका अनुसार सोमबार ११ बजे देखि १ बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

त्यस्तै सोमवारनै उम्मेदवारी दर्ताको सची प्रकाशन गर्ने र मंगलवार अर्थात फागुन २९ गते विहान ९ बेबाट सुरु हुने राष्ट्रियसभाको बैठकमा संक्ष्प्ति छलफलसंगै दर्ता उम्म्ेदवारी प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गरिने सचिवालयले जनाक्ऐको छ।