बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं फागुन २४,

प्रतिनिधि सभाको आज बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

संसद सचिवालयका अनुसार आजको बैठकका लागि तय भएको संभावित कार्यसूचीमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै यसअघिको बैठकमा एमालेका लगायतका प्रतिपक्षीलेदल संसद्का उठाएका थुप्रै्र प्रश्नको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई पटक पटक रूलिङ गरेअनुरुप प्रम प्रचण्डले आजको बैठकमा पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ सरकारको नेतृत्व गरेयता संसद बैठकलाइ पहिलो पटक सम्बोधन गर्न तयारी समेत रहेको थाहा भएको छ।