बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधि सभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण सहित]

काठमाडौं फागुन २४,
प्रतिनिधि सभाको आज बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा सांसदले शून्य र विशेष समयमा उठाएका प्रश्नहरुको जवाफदिनुको साथै पछिल्लो समय मुलुकको राजनितिमा भएके नयाँ सत्ता समिकरणको केन्द्रीत हुँदै प्रम प्रचण्डले संसद बैठकलाइ सम्बोधन गर्न लागेको हो ।