बिहिबार, बैशाख २७, २०८१

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं फागुन २१,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाएका हो मौजुदा माओवादी काँग्रेस सत्रा गठबन्धन भत्किएसंगै विकिसित  मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि पार्टी पदाधिकारी बैठक वोलाइएको हो ।

 प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई सत्ता गठबन्धन टुक्रने निश्चित गरेर एमालेसँग सहकार्य गरेका छन् भने आजै एमाले र माओवादी सम्मिलित नयाँ गठबन्धन सरकार घोष्णा हुँदैछ ।