मङ्लबार, जेष्ठ १, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन :दर्ता भएका दलहरूलाई निर्वाचन चिह्न प्रदान

 काठमाडौं पुस १,
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको हो। आयोगले निर्वाचन चिह्न प्रदानगरेसंगै पुस ४ गते दलदर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइनेछ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका २० पदमध्ये माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदै छ। एक पदमा भने राष्ट्रपतिले मनोनयन व्यवस्था रहेको आयोगले जनाक्एो छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930