बुधबार, मंसिर २०, २०८०
Dashain

भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले रच्यो छैटौं पटक विश्वविजेताको इतिहास

काठमाडौं मंसिर ४ ,
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ। आइतवार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि हात पारेको हो ।

यो जितसँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल हुँदै गर्दा भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा भने विराम लागेको छ । सन् पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो। त्यसअघि १९८३ मा पहिलो उपाधि जितेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031