शुक्रबार, बैशाख २८, २०८१

राजा ज्ञानेन्द्रले शुभेच्छुकलाई दसैँको टीका लगाइदिने

काठमाडौ असोज २८,
राजा ज्ञानेन्द्र शाहले वर्ष २०८०को विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ ।

कार्तिक ७ मा मनाइने विजय दशमीका दिन अपरान्ह ४ बजे निर्मल निवासमा राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने जानकारी सहितको सूचना आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।