मङ्लबार, बैशाख २५, २०८१

सर्वोच्चमा प्रन्याको सिफारिसका लागि आज साँझ संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ बैशाख २५ ,
सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस लगायतका विषयगत एजेन्दामा नितिगत निर्णय गर्नका लागि आज साँझ प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

साँझ ६ बजे बस्ने परिषदको बैठकममार्फत सरकारले सर्वोच्च अदालत प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । पछिल्लो समय सर्वोच्च अदालतको कामु प्रधानन्याधीशले नेतृत्व गर्दै आइरहेका छन ।

त्यस्तै नेपाल बारले पनि तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका कारण परिषद्को बैठकले सकारात्मक निर्णय लिने विश्वास लिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु