सोमवार, बैशाख २४, २०८१

सरकारको न्यूनतम साझा कार्यक्रम: सत्ता गठबन्धनका शीर्ष नेतृत्ववीच छलफल

काठमाडौं चैत २१,

सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रमको सरकारी निवास बालुवाटारमा आज विशेष छलफल सुरु भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयले सत्ता गठबन्धनका शीर्ष नेताबीच सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल सुरु भएको जानकारी सहित बैठकमा सत्ता गठबनन्धन दलका शीर्ष नेता सहभागी रहेको जानकारी दिएको छ ।