सोमवार, बैशाख २४, २०८१

यस्तो छ प्रम प्रचण्ड नेतृत्वको सरकारले सय दिनमा सम्पन्न गरेको ३७ बुँदे महत्त्वपूर्ण उपलब्धी[पूर्णपाठसहित]

काठमाडौं चैत्र २०,
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएको मंगलबार सय दिनमा प्रवेश गर्दैगर्दाको पूर्व सन्ध्यामा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सम्पन्न गरेको विभिन्न प्रमुख ३७ वटा महत्त्वपूर्ण उपलब्धिको फेहरिस्त उहाँको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक ३७ बुँदे उपलब्धिमा सङ्क्रमणकालीन न्याय निरुपण देखि मुलुकको अर्थतन्त्र र लगायतका विभिन्न कामकारावही समेटिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्त्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूको फेहरिस्त हेर्नका लागि यहाँ क्लिक गर्नुहोला