शुक्रबार, बैशाख १४, २०८१

आज स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु]को निर्वाचन हुँदै

 काठमाडौ चैत ५,
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन हुँदैछ। निर्वाचनमार्फत विद्यार्थीले नेतृत्व चुन्नेछन्। कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान जारीरहने भएकाछ ।

आज ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाउँदैनिर्वाचनको लागि २८ वर्ष उमेरहद कायम गरिएको जनाएको छ ।