सोमवार, बैशाख २४, २०८१

सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने

काठमाडौ माघ २६,
सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । आज अपरान्ह बस्ने भनिएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो ।

बैठक स्थगित भएपनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भने लामै छलफल भएको र बैठकको निष्कर्ष अनुरुप संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने सहमति भएको बुझिएको छ।