मङ्लबार, चैत्र १४, २०७९

रास्वपाको सभापतिमा पुन लामिछाने सर्वसम्मत, गृहको दाबी यथावत् राख्ने निर्णय

काठमाडौं माघ १५,
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नुभएको जानकारी दिुभएको हो ।

आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै लामिछानेले मुलुकको प्रचलित कानुन वमोजिम नेपाली नागरिकता प्राप्तगरेसंगै पार्टी सभापतिमा सर्वसम्मतिले चयन गरिएको जानकारी दिदै यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने बताउनुभयो ।

त्यस्तै मौजुदा गठबन्धन सरकारमा पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् राख्ने जनाउ सहित यसविषयमा पार्टी सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफलगर्ने नितिगत निर्णय भएको बताउनुभयो ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031