मङ्लबार, चैत्र १४, २०७९

काँग्रेसले थप्यो अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय

 काठमाडौं माघ १५ ,
नेपाली कांग्रेसले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध गतिविढी सञ्चालन गर्दै आधिकारिक उम्मेदवारलाइ अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म थप गरेको छ।

यसअघि माघ १५ सम्मको समय तोकिएमा पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने समय थपको माग गरेसंगै कांग्रेसको केन्द्रीय अनुशासन समितिले माघ मसान्तसम्म समय सिमा थप गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031