शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं माघ १,
पूर्वराजा ज्ञानेन्द्र शाहले आज काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्दै विमान दुर्घटनाबाट भएको क्षति प्रति दुख व्यक्त गर्नुभएको हो ।

त्यस्त} जारी विज्ञप्तिमा पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान परी जीवन गुमाउने नेपाली तथा विदेशी नागरिक प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।