शुक्रबार, अशोज ५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने

 काठमाडौं मंसिर ४,

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ। गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा संघीय सदस्यको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको हो ।

यसअघि संघीय संसदमा चौथो दल बनेको रास्वपाले नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बोलाइएको बैठक मार्फत बधाई कार्यक्रम लगत्तै बसेको बैठकले दलको नेता चयन गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930