शुक्रबार, बैशाख १४, २०८१

विश्वकप २०२२ को उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच आज अन्तिम खेल हुँदै

काठमाडौं पुष ३,
कतार विश्वकप २०२२ को आज फाइनल खेलल हुँदैछ । आज विश्वकप उपाधिका लागि च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच अन्तिम खेल हुन लागेको हो । नेपाली समय अनुसार बेलुका ८:४५ बजेबाट सुरु हुने खेल आर्फमा रामोञ्चक हुने अवस्था देखिएको । छ ।

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले आजको खेलपछि फुटवलको दुनियाँबाटनै सन्यास लिने घोषणा गरेसंगै उनको लागि यो विश्वकपको अन्तिम खेल हुने भएको छ। यहाँसम्मकी आफ्नो अन्तिम खेलमा आफ्ना देशवासी र फ्यानसंग जितको खुीि वाँड्न उनि आतुर देखिएका छन ।
यसअघि दुक्ष्पटक विश्वकप जितिसकेका अर्जेन्टिना होसवा फ्रान्स दुवै देशको लागि महत्वपूर्ण खेल बनेको आजको खेल स्वभाविक रुपमा रोमाञ्चक बन्न्े निश्चित रहेको छ ।

त्यस्तै अर्जेन्टिनाको गोलकिपर इमिलियानो मार्टिनेज, र फ्रान्सका गोलकिपर अल्फोन्सो एरिलो लागि समेत आजको खेल चुनौतिको प्रसंग बनेको छ । अजको खेलमा जोचुक्यो उ सक्यो भनेजस्तै आआफ्नो टिमको प्रतिरक्षाका लागि यी दुइ गोलकिपर का् भूमिका समेत उत्तिकै महत्वपूर्ण रहेको छ भने यसवीचमा सर्वाधिक गोलगर्ने खेलाडीलाइ दिइने गोल्डेन बुटको चर्चा पनि त्यतिकै रहेको छ । यसको लागि

अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे वीचको प्रतिस्प्रर्धाका कारण पनि आजको खेल सनकै रमाइलो हुने भएके छ । यद्यपी गोल्डेन बुट कसले लग्छ त्यो भने हेर्न बाँकी छ ।