शुक्रबार, बैशाख १४, २०८१

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं पुष ३,
मौजुदा सरकारका सत्ता साझेदार दल नेकपा माओवादी पदाधिकारी बैठक आज बस्दैछ ।

नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला बस्न लागेको माओवादी पदाधिकारी बैठक पनि सरकार गठनको लागि आवश्यक जोड घटाृको निष्कर्ष पहिल्याृँदै पार्टीको संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल गर्न वोलाइएको सम्वद्ध स्रोतले जनाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने बैठकले हाल कायम मौजुदा पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्ने देखि थप अन्य विषयमा समेत खुला बहस गर्ने तयारी रहेको थाहा भएको छ।