बिहिबार, बैशाख २७, २०८१

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक

 काठमाडौ असोज २३ ,
निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्र्तगत दुवै तहको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ ।

आयोगले सबै राजनीतिक दलहरुको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूची एकैपटक सार्वजनिक गरेको हो । यस्तो छ निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारहरूको नामावली: