सोमवार, बैशाख १७, २०८१

राष्ट्रपतिबाट १३ वटा महत्वपूर्ण विधेयक प्रमाणीकरण [सूची सहित]

काठमाडौं असार ३१,
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागि पेश भएका तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सहित १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रमाणीकरण लागि पेश भएको १३ विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो छ प्रमाणीकरण विधेयकको सुची :