शनिबार, बैशाख १५, २०८१

टाइफाइड खोप अभियानको शुभारम्भ

काठमाडौं चैत २४ ,

शुक्रवारबाट आगामी वैशाख १८ गतेसम्म देशैभर सञ्चालन हुने टाइफाइड खोप अभियानको आज एक कार्यक्रमकावीच प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुभएको  छ । प्रस्तुत अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ।