शुक्रबार, बैशाख १४, २०८१

८ जनामा कोभिड सङ्क्रमण, मृत्युदर शुन्य

काठमाडौ चैत १२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर २६ सय ५५ जनाको परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको जाएको छ ।

मन्त्रालयले १६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा कुने पनि परीक्षणमा सङ्क्रमण नभेटिएको जनाएको छ ।

त्यस्तै यसवीचमा कुनै सङ्क्रमितको मृत्यु नहुनुको नभएपनि सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने देशभर १७ हजार ५८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।