शुक्रबार, बैशाख १४, २०८१

स्थानीय तहको निर्वाचन लक्षित काँग्रेस केन्द्रीय समितिको बैठक चैत ११ मा

काठमाडौं चैत ६
आगामी बैशाख ३० गते एकै चरणमा हुन लागेको स्थानीय तहको निर्वाचन लक्षितहुँदै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ वोलाइएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषय संगै मसलुकको समसामायिक राजनैतिक एजेन्दामा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।