शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ, आज बस्ने संसद बैठकको कार्यसूची

काठमाडौं फागुन १८,  

प्रतिनिधिसभाको  आज बस्ने  बैठकका लागि   संघीय संसदका महासचिव डा.भरतराज गौतमले    कार्यसूची सार्वजनिक भएको छ।

बुधबार दिउँसो १ बजे बस्ने बैठक लासग सार्वजनिक कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। त्यस्तै दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार ती प्रस्तावहरुमा क्रमस नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव रहेको छ ।