शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी गगनलाइ

काठमाडौं चैत १०,

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले पार्टीको घोषणापत्र तयार समितिको संयोजकमा युवा नेता एवम पार्टी महामन्त्री गगन थापालाइ मनोनयन गरिएको छ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री समितिको संयोजकमा मनोनयन गर्नुभएको हो ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार समिति संयोजक मनोनय गर्नुभएको पार्टी मुख्यालयले जनाएको छ ।