शुक्रबार, मंसिर १५, २०८०
Dashain

अनिश्चितकालका लागि नभइ बिहीबार बिहान सम्म मात्रै सेवा अवरुद्ध : विभाग

काठमाडौं चैत ९,
यातायात व्यवस्था विभागका सर्भरहरूमा देखिएको विद्युतीय समस्यासंगै अनिश्चितकालका लागि देशभरका यातायात कार्यालयको सेवा बन्द भन्दै विभिन्न समाचार माध्यमा प्रकाशित समाचार प्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागका प्रवक्ता डा लोकनाथ भुसालले जारी गर्नुभएको विज्ञप्तिमा विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको तर अनिश्चितकालका लागि बन्द नभएको जनाउ दिएका छन ।

त्यस्तै सर्भरमा देखिएसंग समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि विहिवार विहान सम्मका लागि मात्र सेवा बन्द गरिएको जनाउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि विभाग क्षमाप्रार्थि रहेको जनाएको छ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28