सोमवार, बैशाख २४, २०८१

थप २७५ जनामा कोभिड सङ्क्रमण पुष्टि , २ को मृत्यु

काठमाडौं फागुन ६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको ५ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १६२ जना गरि २९५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा २ हजार ४५४ जना सङ्क्रमणमुक्त भएका जानार िदिएका छन भने २ जनाको मृत्यु भएको जनाएको छ । योसँगै मुलुकमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ ।साथै नेपालमा हाल १४ हजार ४३५ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।