मङ्लबार, बैशाख २५, २०८१

८३६ जनामा कोभिड सङ्क्रमण , ४ को मृत्यु

काठमाडौं माघ २९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विेतको पछिल्लो २४ घण्टामा ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जना र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जना गरि ८३६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै यसवीचमा १८ सय २६ जना सङ्क्रमणमुक्त भएको जनाउदै मन्त्रालयले यहि अवधीमा ४ जनाको मृत्यु भएको जनाएको छ । आज पुष्टि भएका संक्रमितको मृत्युसंगै मुलुकमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८८२ पुगेको छ भने नेपालमा हाल २६ हजार १०२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031