बुधबार, बैशाख २६, २०८१

५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू

काठमाडौंं फागुन ५ ,
एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउने लक्ष्य सहित सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ ।

शुक्रवार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान र यथास्थितिमा एमसीसी पारित हुन नसक्ने सत्तासाझेदार दलका् निर्णयकावीच निकास पहिल्याउँन आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै आजको बैठले एमसीसीकै कारण दुगुला चरित्रको ५ दलीय गठबन्धन टुटने वा जारी रहने हो सो सम्बन्धमा समेत नितिगत निर्णय गर्ने बताइएको छ।

यसअघि तीन दलका शीर्ष नेता क्रमस नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठवीच एमसिसी अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । शीर्ष नेतावीचको प्रस्तुत बैठक गठबन्धनलाई बचाउँदै एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रीत रहेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031