मङ्लबार, बैशाख २५, २०८१

१५१ जनाको आइसीयुमा र २६ को भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं फागुन ५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ९ हजार ७८९ को परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएसंगै ५७० नया संक्रमितको थपिएको जनाएको छ ।

त्यस्तै यसवीचमा १६ सय ९३ जना सङ्क्रमणमुक्त भएका छन भने थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ रहेको छभने १५१ जनाको आइसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031