मङ्लबार, बैशाख १८, २०८१

चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

काठमाडौं फागुन १,

प्रमुख प्रतिपक्षीदल नेकपा एमाले निकट पत्रकारहरुो संस्था प्रेस चौतारी नेपालको ९औं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने भएको छ ।यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन बढ्दो कोभिड  संकटका कारण स्थगन गरिएको थियो ।

त्यस्तै चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको समेत मिति तेोक्दै आगामी फागुन २१ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।