मङ्लबार, बैशाख १८, २०८१

किन वोलाए सभामुख सापकोटाले सर्वदलीय बैठक ?

काठमाडौं फागुन १,
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आज संसद सचिवालयमा दर्ता भएको २१ बुँदे महाअभियोग प्रस्ताव संगै मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएकोछ ।

त्यस्तै यसवीचमा सोववारका लागि तय भएको प्रतिनिधी सभाको बैठक पनि बुधवार बस्ने गरि स्थगित गरिएको छ ।