बुधबार, बैशाख २६, २०८१

आज एमसीसी पास वा फेलका लागि सत्ता गठबन्धनको निर्णयक बैठक बस्दै

काठमाडौं फागुन ५ ,
एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज बिहीबार निर्णायक छलफलका लागि आज दिउँसो ३ बजे हुने छलफलबाट छिनोफानो गर्ने तयारी गरेको छ ।

सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाए पनि बुधवार बसेको माओवादी केन्द्र लगायतका सत्तासाझेदाल दलको संसदीय दलको बैठकले दलहरूबीच सहमतिबिना एमसीसीले संसद्मा प्रवेश पाए सत्तारूढ गठबन्धन कमजोर हुने जिकिर सहित यसवीचमा सरकारले जोड गरे सरबाट वाहिरिने सम्मको धम्की आएपछि तत्काल एमसीसी टेबल गर्ने सवालमा प्रम देउवा पछि हटेको थियो ।

यद्यपी आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको अभिव्यक्ति संगै सत्तारुढदलका शिर्ष नेतृत्ववीच आज बस्ने सत्ता गठबन्धनको निर्णायक बैठक पछि यस विषमा नितिगत निर्णय गर्ने गरि प्रम देउवा राजी हुँदै देउवाले ‘ सहयात्री दलको यस्तो निर्णयले अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौं भन्दा देउवाको प्रस्ताव माथि प्रचण्डले स्वीकारोक्ति दिए अनुरुप आज बैठक बस्न लागको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031