शनिबार, बैशाख १५, २०८१

हालसम्मकै उच्च अर्थात ११ हजार ३५२ जना कोभिड सङ्क्रमितको पहिचान, ४को मृत्यु

काठमाडौं माघ ५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोभिड ​सङ्क्रमितको पहिचान भएको जनाएको छ । आज पहिचान भएको संक्रमितको सख्या ​नेपालमा कोभिड सङ्क्रमण हालसम्मकै उच्च रहेको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार १८ हजार ७८ जनाको पीसीआर परीक्षणको क्रममा ९ हजार ५०२ जना र पाँच हजार ३३१ जनामा एन्टीजेन परीक्षणको क्रममा १ हजार ८५० जना गरि कुल ११ हजार ३५२ मा सङ्क्रमण  पुष्टि भएको होे ।

त्यस्तै ​नेपालमा ६१३ जना संक्रमित संक्रमण पुष्टि भएको जानकारििददै मन्त्रालयले यसवीचमा ४ जनाको मृत्यु भएको जनाएकोछ ।