शुक्रबार, बैशाख १४, २०८१

वैशाखमा एसइई र १२ कक्षा को परीक्षा जेठमा

काठमाडौं माघ ९,
पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंगै यसवर्षको एसइई परीक्षालाइलाइ दिएर विद्यार्थी र आम अभिभावकमा वर्गमा बढ्दो चिन्ता चासोकावीच राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

प्राप्त् जानकारी अनुसार बोर्डले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेको जनाउ सहित परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गर्दै परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ यसअघिका वर्षमा कोभिड जोखिमकाकारण आन्तरि मुल्याङ्कनको आधारमा परीक्षा स१चालन गर्दै वोर्डले परीक्षा फल प्रकाशन गरेको थियो ।