बिहिबार, बैशाख २७, २०८१

काठमाडौं उपत्यका दिनानुदिन कोभिड संक्रमणको हटस्पट बन्दै

काठमाडौं पुस २८ ,
पछिल्ले २४ घण्टामा पहिचान भएका ३ हजार ७५ कोभिड संक्रमित मध्ये काठमाडौँ उपत्यकाकामा मात्र १ हजार ४९८ संक्रमित थपिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसरी थपिएका संक्रमित मध्ये काठमाडौँमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना रहेको जनाएको छ ।